दफा २४
शपथ ग्रहण
आफ्नोे कार्यभार सम्हाल्नु अघि प्रमुख पदाधिकारीले प्रधान न्यायाधीश समक्ष र पदाधिकारीले प्रमुख पदाधिकारी समक्ष अनुसूची बमोजिमको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्नेछ ।